मेरो घर धादिङ जिल्लाको नलाङ गाउमा पर्छ। म हाल अमेरिकाको State University of New York मा भौतिक बिज्ञान पढ्दैछु। आशाको दियो भन्ने सामाजिक संस्थाको संस्थापक म त्यसको निरन्तरताको लागि पनि काम गर्दै छु। साहित्य मेरो रुचि हो । घुमघाम गर्न र नयाँ साथी बनाउन मलाई ज्यादै मनपर्छ।